Sunday, December 19, 2010

तौलेर हेर

तौलेर हेर
आफ्नै मनको गहिराई
नापेर हेर
आफ्नै जीवनको लम्बाई-चौड़ाई
प्रिय
मर्नको लागी जीवन बाँच्ने
र बाँच्नको लागी जीवन मर्ने
थरी-थरीका
मान्छे र अनुहारहरुमाँझ
नदेखिएको अनुहार त आफ्नै हुन्छ !

No comments:

Post a Comment